Friday, April 19, 2024
Homeसमाचारबागलुङः ताराखोलामा माओवादी केन्द्रका धन बहादुर विक विजयी

बागलुङः ताराखोलामा माओवादी केन्द्रका धन बहादुर विक विजयी

१ जेष्ठ, बागलुङ । ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन्।

विकले २ हजार २ सय ८५ मत पाएका हुन्।

उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन्। घर्तीले १९९५ मत पाएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments