Thursday, March 28, 2024
Homeमुख्य समाचारबालेनकाे चुनाव चिन्ह लाैराे

बालेनकाे चुनाव चिन्ह लाैराे

१७ वैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका र्‍यापर तथा इन्जिनियर बालेन साहको चुनाव चिन्ह लौरो रहने भएको छ।

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आज शनिबार बालेनलाई चुनाव चिन्ह लौरो प्रदान गरेको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments