Friday, March 29, 2024
Homeसमाचारभारतमा गएको २४ घण्टामा कोरोनाका कारण ५४ को मृत्यु

भारतमा गएको २४ घण्टामा कोरोनाका कारण ५४ को मृत्यु

२८ वैशाख, काठमाण्डौ । भारतमा मंगलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका संक्रमित थपिएका छन् ।

२४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितध्ये एक हजार ११८ जना राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएको छ ।

हाल भारतमा सक्रिय संक्रमित १९ हजार ४९४ रहेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments