Saturday, April 20, 2024
Homeमनोरञ्जनमेयर पदमा उठ्न नसक्ने भुवन केसीको स्पष्टीकरण

मेयर पदमा उठ्न नसक्ने भुवन केसीको स्पष्टीकरण

२६ चैत, काठमाण्डौ । नायक भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा दिएको उम्मेद्वारी फिर्ता लिने भएका छन्। केही दिन अघि स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको थियो।

आज सामाजिक संजालमा उनले उन्नत लोकतन्त्र पार्टीले मेयर पदमा उम्मेदवार बनाउने निर्णयलाई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मानका रुपमा लिएको बताएका छन्। तर, प्राविधिक तथा कार्यव्यस्ताका कारण आफू महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उनले बताएका छन्।

उनले उम्मेदवारी घोषणा पछि लगाइएका आरोपहरु खण्डन समेत गरेका छन्। उनले आफ्नो जीवनमा राजनीतिलाई नजिकबाट नियालेको बताएका छन्।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments