Friday, March 29, 2024
Homeअर्थतन्त्रमेरो सेयर नचल्दा लगानीकर्तालाई आइपीओ भर्न धौधौ, के भन्छ सीडीएस ?

मेरो सेयर नचल्दा लगानीकर्तालाई आइपीओ भर्न धौधौ, के भन्छ सीडीएस ?

  काठमाडौं : बिहीबार बिहानदेखि सीडीएसको मेरो सेयर सफ्टवेयरले राम्रोसँग काम गरेको छैन । फलस्वरुपः लगानीकर्ताले सहज रुपमा आइपीओ भर्न पाएका छैनन् । ३ वटा कम्पनीको आइपीओ एकैसाथ खुलेकाले ‘स्टिममा लोड’ परेको सीडीएका प्रवक्ता सुरेश न्यौपानेले नेपाली पैसालाई जनाकारी दिए ।

यसको अलावा सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण लगानीकर्ता बैंक जान सकेका छैनन् ।जसका कारण शतप्रतिशत लगानीकर्ताले मेरो सेयरमार्फत नै आवेदन दिइरहेकाले पनि सिस्टममा अधिक लोड परेको न्यौपानेको तर्क छ । अहिले लिवर्टी इनर्जी कम्पनी, रिलायन्स लाइफ इन्सुरेन्स र समाज लघुवित्तको आइपीओ खुला भइरहेको छ । 

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments