Friday, April 26, 2024
Homeअन्तर्राष्ट्रियमौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आग्रह

मौद्रिक नीति कडा बनाउन श्रीलङ्कालाई आग्रह

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलङ्कालाई आफ्नो मौद्रिक नीति कडा बनाउन गरेको छ ।

आईएमएफको एशिया र प्रशान्त विभागका कार्यकारी निर्देशक एन्ना–म्यारी गल्ड–वुल्फले मुद्रास्फितिलाई नियन्त्रणमा राख्न मौद्रिक नीतिलाई कडाई गर्नुपर्ने बताएका हुन्।

केही समय यता श्रीलंका आर्थिक संकटको चपेटामा परेको छ । आर्थिक संकटकै कारण त्यहाँ स्वास्थ्य, शिक्षासँगै दैनिक उपभोग्य वस्तुको अभाव र महंगी छ भने उर्जाको समेत समस्या छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments