Thursday, April 18, 2024
Homeसमाचारम्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

१९ जेठ, काठमाण्डौ । म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ ।

च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।

म्युजिक नेपाल च्यानलमा नेपाली गीत संगीतहरू राखिदै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments