Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियरुस-युक्रने वार्ता : हमला कम गर्ने रुसको जिकिर

रुस-युक्रने वार्ता : हमला कम गर्ने रुसको जिकिर

१६ चैत, काठमाण्डौ । हिजो टर्कीमा रुस र युक्रेनका प्रतिनिधि मण्डलबिच भएको वार्तामा केही सकरात्मकता देखिएको छ । जसमा रुसले युक्रेनमा हुने हमला घटाउने वाचा गरेको छ।

तर रुसको यो प्रतिवद्धतामा पश्चिमा राष्ट्रहरू विश्वस्त छैनन् र यसमा शंका व्यक्त गरिरहेका छन् । रसियाले शान्ति वार्तामा किभ र चेर्निहाइभमा आफ्ना आक्रमणहरूलाई कम गर्ने बताएको छ। यद्यपी रुसको यो भनाइप्रति बेलायत र अमेरिकाले होसियार हुन अपिल गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments