Friday, April 19, 2024
Homeराजनीतिवीरगञ्जः जसपाको सम्पर्क कार्यालयबाट छाता बरामद

वीरगञ्जः जसपाको सम्पर्क कार्यालयबाट छाता बरामद

३० वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका-१० बालमन्दिरस्थित मतदान स्थल बाहिर जनता सम्पर्क कार्यालयबाट छाता बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मतदानस्थल बाहिर जनता समाजवादी पार्टीले खोलेको सम्पर्क कार्यालयबाट १०० भन्दाीबढी छाता बरामद गरिएको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments