Friday, April 19, 2024
Homeअन्तर्राष्ट्रियश्रीलङ्काः प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

श्रीलङ्काः प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रपति तयार

एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न राष्ट्रपति गोताबाया राजपाक्षे तयार भएका छन् । श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत भएका हुन् ।

श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments