Friday, March 29, 2024
Homeअन्तर्राष्ट्रियश्रीलङ्कामा फेरि आपत्काल घोषणा

श्रीलङ्कामा फेरि आपत्काल घोषणा

एजेन्सी । श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ ।

श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटलाई लिएर राष्ट्रपतिको राजीनामा माग गरी देशव्यापी प्रदर्शन हुँदै आएको छ । त्यहाँ लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको अभाव चर्किएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments