Tuesday, April 16, 2024
Homeबैंक–वित्तसन्‌राइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

सन्‌राइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

२२ वैशाख, काठमाण्डौ । पोखरा लेकसाइड सेदीदेखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकारमा सन्‌राइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउनेबारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments