Tuesday, April 16, 2024
Homeरोजगार'सहारा'मार्फत राईड सेयर गर्दा राईडरले आफ्नो कमाइको पैसा आफै राख्न पाउने

‘सहारा’मार्फत राईड सेयर गर्दा राईडरले आफ्नो कमाइको पैसा आफै राख्न पाउने

१७ चैत, काठमाण्डौ । सहारा एपमार्फत राईड सेयरिङ गर्दा राईडरले आफ्नो कमाइको पैसा आफै राख्न पाउने भएका छन् । ​ कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएकोमा आफ्नो कमाइको पैसा आफै राख्न पाउने व्यवस्था गरेको हो ।

साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढी कमाउने राइडरहरु पनि रहेको कम्पनीले जनाएको छ ।

एप चलाउन सजिलो हुनुका साथै निशुल्क तालिम, कमिशन दिनु नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन्

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments