Saturday, April 20, 2024
Homeराजनीतिसासुको मृत्युपछि बुहारीले पाइन् उपमेयरको टिकट

सासुको मृत्युपछि बुहारीले पाइन् उपमेयरको टिकट

२८ वैशाख, कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनकी जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो ।

हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments