Friday, April 19, 2024
Homeअर्थतन्त्रसुनको मूल्यमा सामान्य गिरावट, कतिमा कारोबार हुदैँ ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा कारोबार हुदैँ ?

२८ चैत, काठमाण्डौ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख २०० रुपैयाँमा कारोबार हुने भएको हो ।

यसैगरी तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर ९९ हजार ६०० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

Economy
Economyhttp://arthiksansar.com
Leading Economic News Portal Of Nepal . Bussiness News , Nepse News, Nepse Analysis and so on
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments