Thursday, March 28, 2024
Homeसमाचारसुनको मूल्य बढ्दा चाँदीको स्थिर कतिमा कारोबार हुदै

सुनको मूल्य बढ्दा चाँदीको स्थिर कतिमा कारोबार हुदै

२६ जेठ, काठमाण्डौ । साताको कारोबारको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments