Friday, April 19, 2024
Homeसमाचारसुनचाँदीको मुल्यमा वृद्धि, कतिमा कारोबार हुदै ?

सुनचाँदीको मुल्यमा वृद्धि, कतिमा कारोबार हुदै ?

१९ जेठ, काठमाण्डौ। साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments