Friday, March 29, 2024
Homeसमाचार४५ हजार भन्दा बढी मतसहित बालेनको अग्रता कायमै

४५ हजार भन्दा बढी मतसहित बालेनको अग्रता कायमै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको १ लाख २९ हजार २०० मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह ९बालेन० ४५ हजार २७९ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २६ हजार ७८८ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापित २५ हजार ९५८ मतका साथ तेस्रो स्थानमा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments