Wednesday, March 27, 2024
Homeमनोरञ्जनछोराको आमा बनिन् काजल अग्रवाल

छोराको आमा बनिन् काजल अग्रवाल

भारतीय चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन्। उनले मंगलबार छोरालाई जन्म दिएकी हुन्।

तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन्।

सन् २०२० को अक्टुबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments