Tuesday, April 30, 2024
Homeराजनीतिमाओवादीले बोलायो पूर्वस्थायी कमिटी सदस्यको बैठक

माओवादीले बोलायो पूर्वस्थायी कमिटी सदस्यको बैठक

२१ जेठ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पूर्वस्थायी कमिटी सदस्यको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेको लागि बैठक बोलाइएको नेता लीलामणि पोखरेलले बताए।

स्थानीय निर्वाचनपछिको समीक्षा, प्रदेश र संघको निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाएको हो।

माओवादीले बुधबार र बिहीबार देशभरका आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। यसअघि शुक्रबार बोलाइएको केन्द्रिय समितीको बैठक स्थगित भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments