Sunday, April 28, 2024
Homeमनोरञ्जन'फिल्म२ नम्बरी'मा पलको स्थानमा सौगात अनुबन्धित

‘फिल्म२ नम्बरी’मा पलको स्थानमा सौगात अनुबन्धित

फिल्म ‘२ नम्बरी’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चैत्रको १५ गतेबाट छायांकन हुने फिल्ममा सौगात मुख्य भूमिकामा देखिने पक्का भएको हो।

दुई वर्ष अगाडि यस फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह पक्का भएका थिए। साथै फिल्मको १० दिन जति छायांकन समेत भएको थियो। तर कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन।

पलविरुद्ध एक किशोरीले जवर्जस्ती करणी गरेको उजुरी दिएसँगै उनी पकाउ परे सौगातलाइ अुनबन्धित गरिएको हो ।

दिपेन्द्र लामाको निर्देशन रहने फिल्म अब फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ। फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ। फिल्ममा सौगातका साथै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments