Tuesday, April 30, 2024
Homeबैंक–वित्तबैंक अफ काठमाण्डौका ग्राहकलाई ल्याण्डमार्क होटलमा भारी छुट

बैंक अफ काठमाण्डौका ग्राहकलाई ल्याण्डमार्क होटलमा भारी छुट

३० चैत, काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२.५ प्रतिशतको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

आउदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गरिे बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने विशेष प्याकेजमा १२.५ प्रतिशतको विशेष छुट प्रदान गरिएको होे ।

उक्त छुटको उपयोग गर्नको लागि बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments