Thursday, May 2, 2024
Homeअर्थतन्त्रआज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुदै ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुदै ?

२० वैशाख , काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य पुनः घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments