Tuesday, May 21, 2024
Homeसमाचारओखलढुंगामा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ७ जना घाइते, ४ को...

ओखलढुंगामा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ७ जना घाइते, ४ को अवस्था गम्भिर

३० चैत, ओखलढुङ्गा । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । तेस्तैदुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका प्रहरीहरु रहेको जनाइएको छ ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments