Friday, April 26, 2024
Homeबैंक–वित्तगरिमा विकास बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, कुनमा कति ?

गरिमा विकास बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, कुनमा कति ?

३० चैत, काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा २०७९ वैशाख १ देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६५५ प्रतिशतदेखि अधिकतम ९.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.४५ प्रतिशत देखि अधिकतम १२।५५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमश ९.५५ र १२.५५ प्रतिशत ब्याज दिने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.७६ प्रतिशत रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments