Tuesday, April 30, 2024
Homeसमाचारजहाज दुर्घटना अप्डेटः १४ जनाको शव फेला , अन्यको खोजी कार्य जारी

जहाज दुर्घटना अप्डेटः १४ जनाको शव फेला , अन्यको खोजी कार्य जारी

१६ जेठ, काठमाण्डौ । तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।

स्रोतका अनुसार १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा शव फेला परेको हो ।

अन्यको खोजी कार्य जारी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments