Tuesday, May 21, 2024
Homeसमाचारबंगलादेशका राजदूत र प्रधान सेनापति शर्माबिच भेटवार्ता

बंगलादेशका राजदूत र प्रधान सेनापति शर्माबिच भेटवार्ता

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीबीच भेटवार्ता भएको छ। बुधबार प्रधान सेनापति शर्मालाई भेट्न राजदूत चौधरी जंगी अड्डा पुगेका थिए।

उक्त भएमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस्ता भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप सहयोग हुने विश्वास नेपाली सेनाले दिएको जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments