Tuesday, April 30, 2024
Homeअन्तर्राष्ट्रियराष्ट्रव्यापी आपतकाल घोषणाको तयारीमा अष्ट्रेलियाका प्रधानमन्त्री

राष्ट्रव्यापी आपतकाल घोषणाको तयारीमा अष्ट्रेलियाका प्रधानमन्त्री

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् ।
उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गर्दै ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए ।

साथै उनले बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् ।

न्यु साउथ वेल्स र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments